सांसद् खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै सांसद् देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन प्रस्ताव गरेका हुन् ।

देवकोटाले भने,‘समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य घटाऔं । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य संख्या क्रमशः १६५ र १३५ सदस्यीय बनाऔं । संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द गरौं ।’

नागरिकका गुनासा सम्बोधन हुने संयन्त्र बनाउनुपर्ने उनको माग छ। प्रधानमन्त्रीको कार्यकाल दुई पटक,सांसद् वा मन्त्री तीन पटक र दलको नेतृत्व दुई कार्यकालभन्दा धेरै नहुने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah