काठमाडौँ– अष्ट्रेलिया पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं १३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं १ लाजिम्पाट बस्ने २५ वर्षीय सयना श्रेष्ठ रेहेकी छिन् ।

उनले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु र प्रतिष्ठित कम्पनीमा मासिक ३ बढी तलब हुन्छ भन्ने प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम लिई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई बिहीबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरीएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah