स्मार्ट टेलिकम प्रालिको अनुमति पत्र खारेज भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमति पत्र प्राप्त गरेको स्मार्ट टेलिकमको अनुमति पत्र खारेज भएको हो।

स्मार्ट टेलिकम कुमारीपाटी ललितपुरले अनुमति पत्र नवीकरणका लागि नियमअनुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले अनुमति पत्र खारेज गरिएको हो।

दूरसञ्चार ऐन २०५३ को दफा २५ को ५ बमोजिम स्मार्टको अनुमति पत्र स्वत: खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार निकालेको सूचनामा उल्लेख छ।

साथै अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली अनुसार दूरसञ्चार पूर्वाधार संरचना लगायत प्राधिकरणलाई हस्तान्तरण गर्नसमेत प्राधिकरणले सूचित गरेको छ।

स्मार्ट टेलिकमले सरकारी बक्यौता करिब ३ अर्ब, नवीकरण शुल्क २१ अर्ब र १५ प्रतिशत जरिवाना शुल्क गरी करिब २८ अर्ब रुपैयाँ बुझाउनुपर्ने थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah