नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुने भएको छ। मन्त्रीहरूको शपथ दिउँसो ३ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका छन्।

उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउन लागेका हुन्।

नवनियुक्त तीनैजना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah