काठमाडौं : नेपाल प्रहरीको जनपदतर्फका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो।

प्रहरी नियमावली २०७९ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार सो निर्णय गरिएको बढुवा समितिको सचिवालयले जानकारी दिएको छ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी गौमत कुमार केसी रहेका छन्। त्यस्तै, बसुन्धरा खड्का, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरीलगायत बढुवा हुनेको सूचीमा छन्।

 

यस्तो छ एसपीमा बढुवाको लागि सिफारिसमा परेका डीएसपीको सूची :

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah