काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

प्रहरीले डा.शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन । शर्मा मोरङ क्षेत्र नम्बर- ३ बाट गत मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
खबर हब बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah