कमल गाउँपालिका -३ बाेहाेराटाेल बगाने टोल हुंदै क्याम्पा निस्कने भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ।
दुबै तर्फबाट आईरहेका मोटरसाइकल एक आपसमा ठोकिँदा उक्त घटना घटेको हो। मोटरसाइकल चालकहरु स्थानीय राजु बुढाथोकी र बिरेन्द्र सहनी रहेका छन।

तेसैगरि बिरेन्द्र सहनी को उपचारको क्रममा लाईफलाईन हस्पिटल दमक मा निधन भएको खवर प्राप्त भएको छ।
अर्का चालक राजु बुढाथोकी सामान्य घाईते रहेकाले उहांलाई अहिले इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानको निम्ति राखिएको जानकारि प्राप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah