काठमाण्डौ – बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० जनाको सहभागिता थियो । अन्तर्वार्तामा छनोट भएका नर्सहरूलाई बेलायतको कामबारे जानकारी दिइने र केही महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah