काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको थियो ।

आज भएको जेन जी को प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री लेखकले राजीनामा दिनुभएको हो । यो प्रदर्शनमा अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।

यसअघि आजै नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । यो बैठकमा सहभागी भएर गृहमन्त्री मन्त्रिपरिषद् बैठकमा पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah