लन्डन—वेलायतको एक फुटबल फ्यान समूहले म्याच सुरु हुनुभन्दा अगाडि सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन लगाएर जाँच गरेको आरोप लगाएका छन्। ग्रिम्सी टाउन फ्यान समूहले स्टेभेन्जे एफसीलाई पत्र लेख्दै यस्तो आरोप लगाएको हो।

‘के म तिम्रो ब्रा हेर्न सक्छु’, फुटबल म्याच हेर्न गएका महिलालाई सुरक्षाकर्मीले सोधेका थिए। सुरक्षाकर्मीले सुरक्षा जाँचका नाउँमा ब्रा देखाउन भनेपछि महिला फुटबल फ्यान आक्रोसित भएका थिए।

‘ब्रा देखाउन भनिए पनि कुनै महिलामाथि गलत व्यवहार गरिएको घटना आएको छैन। सुरक्षाकर्मीले कसरी ब्रा हेरेका थिए हामी जाँच गरिरहेका छौं।’ क्लबले सिसिटिभी फुटेज हेरेर अनुसन्धान गरिरहेको जनाएको छ।

स्टेभेन्ज एफसीले केही खतरनाक समूह रंगशाला आउँदै गरेको सूचना पाएको र सोही आधारमा सुरक्षा जाँचमा कडाइँ गरिएको जनाएको छ। शंकास्पद समूहले रंगशालामा प्रतिबन्धित वस्तु भित्र्याउने शंकामा सुरक्षा कडा पारिएको उसको तर्क छ। त्यही सूचनाका आधारमा महिला तथा युवा फुटबल प्रशंसकमाथि कडाइँ गरिएको थियो।

ग्रिम्सी टाउन फ्यान समूहको आरोपको जवाफ दिँदै क्लबले भनेको छ, ‘ब्रा देखाउन भनिए पनि कुनै महिलामाथि गलत व्यवहार गरिएको घटना आएको छैन। सुरक्षाकर्मीले कसरी ब्रा हेरेका थिए हामी जाँच गरिरहेका छौं।’ क्लबले सिसिटिभी फुटेज हेरेर अनुसन्धान गरिरहेको जनाएको छ।

ग्रिम्सी टाउन फ्यान समूह ट्रष्टका अनुसार महिला फुटबल फ्यानलाई महिला सुरक्षाकर्मीले नै जाँच गरेका थिए तर ब्रा देखाउँदा त्यहाँ पुरुष पनि उपस्थित थिए। ‘के म तिम्रो ब्रा छुन सक्छु’, केही सुरक्षाकर्मीले महिलालाई सोधेका थिए। जवाफमा महिलाहरुले आफूले ब्रा मात्रै नभई पेन्टी पनि लगाइरहेको बताएका थिए। यो विषयले गोपनीयताको हक हनन् भएको फुटबल फ्यान समूहको दाबी छ।

रंगशालाको महिला ट्वाइलेटमा पुरुष गार्ड परिचालन गरेको विषय आपत्तिजनक भएको फ्यान समूहले जनाएको छ। पिशाब फेर्न ट्वाइलेट गएका महिलाले ती गार्डलाई पर जान भने पनि उनीहरुले अस्वीकार गरेका थिए।

मरिनर्स ट्रष्टका सदस्य पउल सेभेजले बताएअनुसार रंगशालाभित्र प्रवेश गर्ने ८०० मध्ये उनी पनि एक जना थिए। ‘सुरक्षाकर्मीले जवान युवतीदेखि ७० वर्षका महिलासम्मलाई ब्रा देखाउन भने। तर महिलाहरुले त्यसलाई अस्वीकार गरे’, उनले भने। नागरिक न्युज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah