कार्तिक १५, २०७३-   रंगोलीलाई शुभको प्रतीक मानिन्छ । विभिन्न शुभकार्यमा यसको निर्माण गरिन्छ ।

  विशेष गरी लक्ष्मीपूजाका दिन रंगोली बनाइन्छ ।
 यो दिन तयार पारिने रंगोलीलाई धार्मिक आस्थाको प्रतीक मानिन्छ ।

 रंगोली सफा स्थान तथा आँगनमा बनाउन सकिन्छ ।

 रंगोली तयार पार्दा रातो, पहेंलो, हरियो, सेतो, नीलो, सुन्तला तथा गुलाबी रंग प्रयोग गरिन्छ ।

 फूल, देवी–देवताको आकृति, स्वस्तिक चिह्न, मयूर, कलश चिह्नजस्ता आकृतिमा रंगोली तयार पारिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah