साफ यू–१५ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आयोजक नेपालविरुद्ध भारतले गोल फर्काएको छ । नेपाली डिफेन्सको फाइदा उठाउँदै भारतले बराबरी गोल गरेको हो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा खेलको ५९ औं मिनेटमा भारतले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएको हो ।

यसअघि नेपालले पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको थियो । भारतीय खेलाडीले डि बक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । नेपालका लागि ब्रिजेस चौधरीले पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा भारतीय खेलाडीले डिबक्सभित्र नेपाली खेलाडीलाई फल गरेका थिए । पेनाल्टीबाट ब्रिजेशले सुन्दर गोल गरेपछि नेपालले पहिलो हाफसम्म १–० गोल गरेका थिए ।

सुरुवाती देखि नै एकपछि अर्को सुन्दर पास दिँदै खेलेको नेपालले निकै राम्रो गोल गर्ने अवसर खेर फालेको थियो । खेलको दोस्रो मिनेटमा नै नेपाली खेलाडीले प्रहार गरेको बल पोष्ट भन्दा केही माथिबाट बाहिरिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा भारतीय खेलाडीले राम्रो मुभ बनाउँदै नेपालका गोलकिपरलाई पनि छल्दै गोल गर्ने प्रयास गरेका थिए । तर नेपाली डिफेन्डरले बचाउन सफल भए । बाह्र खरी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah