काठमाडौं, १८ कात्तिक । सामन्य ज्ञानमा सोधिने प्रश्न सर्वोच्च शिखर सगरमाथाको उचाई कति ? सबैको सहज जवाफ ८,८४८ मिटर । तर,विडम्बना अहिलेसम्म विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको हिमश्रृखला सगरमाथाको उचाई नेपाल सरकारले आधिकारिक रुपमा मापन गरेको छैन । न मापन गर्ने तयारी नै थालेको छ ।

आर्थिक वर्ष ०६८/०६९ मा नापी विभागले सगरमाथाको उचाई नाप्ने कुरा गरेपनि उक्त कुरा गफमै सिमित भएको छ । मापन गर्ने काममा कर्मचारीहरु नै परिचालन हुन नमानेकोले गर्दा उक्त योजना असफल भएको विभागका निमित्त महानिर्देशक गणेशप्रसाद भट्टराईको भनाई छ । त्यस्तै आर्थिक अभाव पनि अर्को कारण भएको उनले जानकारी दिए ।

सगरमाथाको उचाई मापनको लागि ५ करोड लाग्ने विभागको प्रक्षेपण छ जुन आधार वर्षमा १ करोड रुपैयाँमात्र विनियोजन गरेकाले मापन गर्ने कामबीचमै तुहिएको अधिकारीहरुले बताएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah