शिला भोगेल कोपे विश्वकै सबैभन्दा बूढी वेश्या हुन् । ब्रिटेन निवासी ८८ वर्षीया शिला अहिले पनि सातामा १० जनाग्राहकसँग सुत्छिन् र घण्टाको २ सय ५० पाउण्ड कमाउँछिन् ।

उनी तीन वर्षअघि नै संसारकै बूढी वेश्या घोषित भएकी थिइन् । मिनीस्कर्ट लगाएर र अग्लो कुर्कुच्चो भएको जुत्ता लगाएर ग्राहकलाई रिझाउन पुग्ने उनी आफू निकै सेक्सी भएकोले वेश्यावृत्ति पेशामा लागेको बताउँछिन् ।

उता, ताइवानको ताइपेइमा पनि ८२ वर्षकी वेश्या छिन । बज्यै वेश्याको नाउँले लोकप्रिय उनको नाउँ चिउ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah