विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दले राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

सडकमा सावारीका साधन चल्न सकेका छैनन् जसका कारण सर्वसाधारण पैदल हिँडेर आफ्नो गन्तव्य तर्फ लागेका छन् । सडक तथा चोकमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो देखिए पनि बन्दकर्ताको उपस्थिति भने राजधानीका सडकमा छैन ।

बन्दकाबीच साझा बस भने सञ्चालनमा आएको छ । त्यस्तै मोटरसाइकल र न्यून मात्रामा निजी सावारी साधन सञ्चालनमा रहेको भएपनि भाडाका सवारी साधान नचल्दा सर्वसाधारण मर्कामा परेका हुन् ।

यसैबीच बन्दगराउँदै हिँडेका विप्लव माओवादीका ८० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको कलंकी, कालिमाटी, कोटेश्वर, चावहिल, बानेश्वर, धापासी लगायतका स्थानबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

महङ्गी, भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै बन्द आयोजना गरिएको विप्लव माओवादीले जनाएको छ ।

img_20161113_093349

दमक मा पनि बन्द को प्रभाव देखिएको छ । सामान्य सिटी सफारी हरुको हल्का चाहल पहल देखिएको छ भने यात्राु हरु लाई यात्रा गर्न को लागि कष्ठकर बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah