काठमाडौं–चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुताको सुनश्चिताको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्व नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा उत्रिएको छ। समाजिक संजाल फेसबुक मा उनीहरुले अभियान चलाएका छन्। ‘दाह्री ग्याङ’मा आबद्ध युवाहरुले  आइबार राजधानीमा प्रदर्शन गरेको छन्। उनीहरुले बारम्बारको नेपाल बन्दबाट जनता आजित भइसकेको भन्दै बन्द सदाका लागि अन्त्य गर्न माग गरे।

दाह्री ग्याङमा आबद्ध युवा जगदिश भण्डारीले राजनीतिक दलका नेताका कारण मुलुक बर्बाद हुन लागेको भन्दै बन्द र हड्तालका विरुद्ध युवाहरु सडकमा उत्रिनु परेको बताए। ‘दाह्री ग्याङ’ ले आइतबार राजधानीको सिटी सेन्टरमा फिल्म जात्राको च्यारिटी शोको आयोजना गरेको तर नेपाल बन्दका कारण सिटी सेन्टर बन्द भएपछि उनीहरु सडकमा उत्रिएका हुन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले  आह्वान गरेको नेपाल बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। माओवादीका कार्यकर्ताले मुलुकका विभिन्न मागमा सवारी साधनमाथि तोडफोडसमेत गरेका छन्। बन्दक कारण राजधानीमा सार्वजनिक सवारीका साधन कम चल्दा सर्वसाधारण पैदल यात्रामार्फत गन्तव्यतर्फ गइरहेका छन्।

नागरिक न्युज बाट सभार गरिएको 






प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah