पर्सा– विरगंज उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय रन्जित सर्राफलाई प्रहरीले श्रोत नखुलेको नगद १५ लाख रुपैया सहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार उनलाई सोही उपमहानगरपालिका–१९ स्थित सडकमा चेकजाँच गर्दा झोला भित्र श्रोत नखुलेको उक्त नगद बरामद भएको थियो।

सर्राफलाई आवश्यक कारवाहीको लागिसम्पति सुद्धिकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah