काठमाडौं, ३० कात्तिक । चीनले अघि बढाएको वान बेल्ट वान रोडको अवधारणाबारे सरकारको ठोस धारणा बुझ्न चीनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ ।

चीनले एसिया, युरोप र अफ्रिकाबीच सडक पूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने लक्ष्यसहित अघि बढाएको यस अवधारणाबारे नेपालको धारणा मागेको हो ।

चिनियाँ राष्ट्रपति सी जिङपिङले २०१३ मै सार्वजनिक गरेको यो अवधारणामा ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौं शताब्दीको सामुद्रिक सिल्क रोड’ गरी दुई भागमा छन् । यसमध्ये पहिलोमा नेपालले यसअघि नै सहमति जनाइसकेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah