काठमाडौं–आगामि मंसिर ६ गते पार्टी एकता हुनेगरि राप्रपा नेपाल र राप्रपाबीच भएको छ। एकीकृत राप्रपाको अध्यक्ष र सम्सदिय दलको नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा रहनेमा सहमति भएको केन्द्रिय सदस्य राजाराम बर्ताैलाले बताए।

सहमति अनुसार माघ मसान्तसम्म महाधिवेशन गर्ने र मंसिर ६ गते घोषणा सभा गर्ने सहमति भएको छ।

मंगलबार विहान राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको निवासमा दुबै पार्टीका अध्यक्षले पार्टी एकताको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

प्रेस विज्ञप्तिः

Himalayan College

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah