भारत सरकारले भारु पाँच सय र एक हजारको नोट अवैध घोषणा गरेपछि त्यहाँका बैंकहरुमा नोट साट्न लामो लाइन लाग्ने गरेको छ । यही लाइन लाग्ने क्रममा दिल्लीमा एक युवतीले हंगामा गरिन् ।

गत आइतबार दिउँसो एक २४ वर्षीया युवती नयाँ नोट साट्न लाइन बसेकी थिइन् । करिब ३ घन्टा लाइन बसिसक्दा पनि पालो नआएपछि उनी बेचैन बनिन् ।

एकाएक उत्तेजनामा आएर उनले आफूले लगाएको टिसर्ट फुकालिन् र हंगामा गरिन् । अर्धनग्न भएर होहल्ला गरेपछि त्यहाँ प्रहरी आएर स्थिति नियन्त्रणमा लिए । त्यसपछि प्रहरीको सहयोगमा ती युवतीको नोट १० मिनेटभित्रै साटियो ।

सो घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरीले पनि घटनाको पुष्टि गर्दै घटनामा कसैलाई पक्राउ नगरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah