संसारमा अनेक हुने गर्दछ, कुनै सुन्दा अचम्म लाग्छ अनि कुनै सुन्दा शरीर काम्छ । ससारमा समस्याको कुनै कमि छैन तर जति धेरै समस्या छन् संसारमा त्यति धेरै समाधान पनि छन् ।

मोटा मानिसहरुलाई आम जीवनमा धेरै खाले समस्याहरु आउने गर्दछ, बिषेसतह महिलाहरुलाई धेरै समस्या हुने गर्दछ । लुगा स्यान्डल देखि ब्युटीपार्लरमा मेकअप गराउन सम्म धेरै खाले समस्याको सामना गर्नु पर्ने हुन्छ ।

जैमी लोपेजको तौल २२६ केजी रहेको छ, उनलाई सामान्यतया आम केटीले प्रयोग गर्ने लुगा जुता (स्यान्डल) फिट हुँदैन । आम महिला जाने पार्लरमा मेकअप गरुन समेत निकै अप्ठ्यारो हुने गर्दछ । यी यस्ता कारणले अहिले मोटी महिलालाई ध्यानमा राख्दै अमेरिकाको लास वेगासमा एउटा अनौठो ब्युटीपार्लर खुलेको छ । जहाँ मोटा महिलाले मात्र सेवा लिन पाउछन् ।

आफ्नो तौल १०० केजी भन्दा माथि भएकाले मात्र सेवा लिन पाउने उक्त ब्युटीपार्लरमा आम महिलाकालागि भने निकै महँगो मुल्य तिरे पश्चात मात्र सेवा उपलब्ध गराइने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah