एक जोडीलाई कयौं महिनाको जेल सजाय यसकारण दिइयो कि उनीहरु कारमा एक अर्कालाई चुम्बन गरिरहेका थिए । यो घटना ट्युनेशियाको हो ।

अल्जेरियाली मूलका फ्रान्सेली नौजवाल नसीम अवदी तथा उनको ट्युनीशियाली गर्लफ्रेण्डलाई यो सजाय पछिल्लो हप्ता अदालतले सुनाएको हो । त्यसपछि ट्युनेशियाको सामाजिक सञ्जालमा यो विषय निकै चर्चा मा रहेको छ । नसीम ३३ वर्षका छन् र उनकी गर्लफ्रेण्ड ४४ वर्षका ।

विषय यति धेरै चर्चित भयो कि ट्युनेशियामा फ्रान्सेली दूतावासले हस्तक्षेप गरेको थियो । अदालतका प्रवक्ताले यो मामला सार्वजनिक नैतिकताको विरुद्ध भएको बताए । उनका अनुसार यो जोडीलाई सयकारण सजाय दिइएको थिए किनी उनले एक सरकारी अधिकारीलाई ड्युटीमा रोकिएको थियो ।

न्यायाधीशले नसीमलाई चार महिना र उनकी गर्लफ्रेण्डलाई तीन महिनाको जेल सजाय सुनाएका थिए । यस मामला पछि नसीमकी आमाले ट्युनेशियामा आएर फ्रान्सेली दूतावासको सहयोग मागिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah