फेसबूक मिडिया ले आज हामीलाई धेरै नै सहयोग पुर्याउदै आएको छ। सामाजिक सन्जाल का ग्रुप हरुलाई मनोरन्जन को लागि मात्र प्रयोग नगरि सामाजिक काम पनि प्रयोग गर्न सकिन्छ । यही क्रममा चितवन बाट सुरु भएको ब्रोदरहुड एन्ड सिस्टरहुँड नेपाल ग्रुप चितवन मात्रा हैन देस भरिका सबै शहर तिर लम्किदै गएको छ। यस ग्रुप का सदस्य हरुले सक्ने सहयोग गरेर अहिले सम्म विभिन्न ठाउँमा सहयोग गर्दै आएको छ। यो ग्रुप ले ब्लड डोनेसन जस्ता धेरै राम्रो कार्य हरु गर्दै आएको यस ग्रुप का एड्मिन अनिस त्रिपाठी ले जानकारी दिनु भएको साथै अब यो ग्रुप ले पूर्व तिर बाट पनि अभियान थालेको जानकारी गराउनु भएको छ। आउनुहोस् तपाईं हामी सगै हातेमालो गारोउ ।

https://www.facebook.com/groups/2ng2ng/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah