काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली उत्रिएका छन्। उनलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्।

उनी भारतको राष्ट्रपति भवनमा रहनेछन्। दिल्लीमा आज प्रधानमन्त्रीको बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा भेटघाटका कार्यक्रम छ। त्यस्तै दूतावासले आज साँझ भोजको समेत आयोजना गरेको छ। प्रधानमन्त्रीले आज भारतमा रहेका प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्दैछन्।

प्रधानमन्त्री प्रचण्डसँग आजै भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले भेटवार्ता गर्दैछन्।

शुक्रबार भने प्रचण्डले भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नेछन्।

फोटो स्रोत : कृष्णहरी पुस्करको ट्विटर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah