काठमाडौं- राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको छ। नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राखिएको छ। कमल थापा र पशुपति शमसेर राणाले पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर गर्दै एकिकरणलाई औपचारिकता दिए।
संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने उनीहरुबीच समझदारी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah