गायक तथा संगीतकार राज सागरको आवाज रहेको ’चिसो सहर’ बोलको गीत तथा म्युजिक भिडियो राजधानीमा एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । गीतकार राजेन्द्र सलभ, संगीतकार, राजु सिंह, गायक आनन्द कार्की लगायतका वरिष्ठ व्यत्तित्व उपस्थितीमा उक्त भिडियो विमोचन गरिएको हो । शीतल कादम्बीनीको शब्द रहेको उक्त गजलमा एरेन्जमेन्ट किरण कंडेलको रहेको छ ।
भिडियोलाई व्यस्त निर्देशक पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् । भिडियोमा नायिका केकी अधिकारीको दमदार अभिनयलाई देख्न सकिन्छ साथै सुदीप कार्की र विनोदले अभिनयमा साथ दिएका छन् । ज्ञानेन्द्र शर्माको छायांकन तथा प्रवीण श्रेष्ठको सम्पादन रहेको भिडियोमा श्रृंगार सिमा गुरुङको रहेको छ । पछिल्लो समय निकै उत्कृष्ट काम पस्किदै आएका निर्देशक लामाले यस भिडियो पनि निकै कलात्मक ढगंले तयार पारेका छन् साथै केकीलाई पहिलोपटक चिण्डे लुक्समा अभिनय गराएका छन् ।
https://www.youtube.com/watch?v=KHEQ-YZOs8E

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah