१९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् । कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन् ।

कुमारीत्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् ।
क्रेताका रूपमा एक हलिउड कलाकार तथा रूसी नेता रहेका छन् । कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसाचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ ।

उनका अनुसार कुमारीत्व बिक्री कार्य उनको स्वतन्त्रता हो । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छन् । उनी भन्छिन् यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah