काठमाडौं- विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य विग्रिँदैग गएपछि विभिन्न संघसंस्थामा आबद्ध डाक्टरहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। उनीहरुले डा. केसीले उठाएका माग तत्काल सम्बोधन गर्नुपर्ने र उनको जीवनको रक्षा गर्नु मागसहित विरोध प्रदर्शन गरेका हुन्।

जसअनुसार उनीहरुले भोलि (शनिबार) ११ बजे विशाल जन प्रदर्शन गर्ने भएका छन्। बिहान ११ बजे माइतीघरमा उनीहरुले जनप्रदर्शन गर्ने भएका हुन्। डा. केसीको बचाउमा प्रदर्शनमा उत्रिन डाक्टरहरुले आमजनतालाई आह्वान पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah