काठमाडौं– पुराना गायक रुवि जोशीको निधन भएको छ । साधना कलाकेन्द्रका मिलन मोक्तानका अनुसार शुक्रबार मधुमेह रोगको उपचारको क्रममा निदान अस्पतालमा निधन भएको हो।

७३ वर्षीय गायक जोशी लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए। नेपाली संगीतमा सक्रिय रहेका कलाकारहरु शुक्रबार साँझ पशुपति आर्यघाट पुगेर उनलाई अन्तिम श्रद्धान्जली दिएका थिए।

उनका ‘कान्छी मट्याङ ट्याङ’, ‘सितलुमाथि’, ‘मैलेजस्तै तिमीलेपनि’ र ‘,जिन्दगानी उकाली ओराली’ लगायत गीतहरु चर्चामा छन्। मृगौला रोगबाट ग्रसित गायक जोशी लामोसमयदेखि नेपाली संगीतमा सक्रिय हुनसकेका थिएनन्। नेपाल सांगीतिक संघका पूर्व अध्यक्षसमेत रहेका गायक जोशीको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah