खोटाङ, ११ मंसिर । जिल्ला शिक्षा कार्यालयले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रअ डिकवीर राईलाई राजीनामा गराएको छ ।

कार्यालयले बिहीबार गरेको छड्ने अनुगमनका क्रममा प्रअ राई मापसे गरेर विद्यालय आएको थाहा पाएको थियो । विद्यार्थी सङ्गठनका प्रमुख एवम् प्रतिनिधि तथा पत्रकारको टोली लिएर छड्के अनुगमनमा निस्कएका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमक्ष राईले आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै राजीनामा दिएका हुन् ।

छड्के अनुगमन गर्दै अनियमितता गर्ने शिक्षकलाई कारबाही गर्ने अभियान थालेको कार्यालयले गत कात्तिक ३० गते सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्री र यही मंसिर ६ गते नेर्पा–८ रामपुरस्थित जनता निमाविका शिक्षक लक्ष्मीप्रसाद राईलाई पनि राजीनामा गराएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah