अमेरिकाका एक युवकले आफ्नी गर्लफ्रेण्डको फोटो आमालाई पठाउँदा निकै आपतमा परेका छन् । मेसन भ्यालेन्स नामका ती युवकले आमालाई एउटा फोटो पठाए । फोटोमा उनले आफ्नो हराएको टिसर्ट देखाउन चाहन्थे जो उनले भर्खरै भेटेका थिए । यो टिसर्ट उनलाई आमाले नै दिएकी थिइन् ।

फोटोमा उनको त्यो टिसर्ट उनकी गर्लफ्रेण्डले समातेकी थिइन् । तर हतारमा फोटो पठाउँदा उनले यो कुरा ख्यालै गरेनन् कि उनको टिसर्ट समातेर उनकी गर्लफ्रेण्ड बेडमा पल्टिएकी थिइन् ।

यतिमात्र होइन फोटोमा पछाडि देखिएका केही कुराले उनीहरुको पोल खोलिदिए । मेसनले यो फोटो ट्वीटरमा पनि शेयर गरेका थिए । पछि साथीहरुले यो फोटो देखेपछि उनलाई यसबारेमा बताए ।

मेसनलाई साथीहरुले भने ‘बेडको पछाडि हात बाँध्नको लागि बाँधिएका डोरीले के इशारा गरिरहेका छन् ?’ डोरीले उनीहरुको यौन जीवनका धेरै पोल खोलिदिएका थिए । यो ख्याल नगर्दा मेसन निकै संकटमा परेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah