एजेन्सी। अस्ट्रेलियाको क्विन्सल्याण्डमा एक युवतीले बाथरुममा नुहाउँदै थिइन् । यत्तिकैमा उनको नजर छतमा प¥यो । छतमा उनले यस्तो देखिन् कि उनको होसहवास नै उड्यो । उनको बाथरुमको छतमा एउटा खतरनाक अजिंगर कुण्डली मारेर बसेको थियो ।

नूजाका स्नेक क्याचर ल्यूक हण्टलेले यी तस्वीरहरु फेसबुकमा शेयर गरेका छन् । उनका अनुसार अस्ति आइतबार उनलाई एक महिलाको फोन आएको थियो । ती महिलाले उनलाई खतरनाक अजिंगरलाई समात्न आफ्नो घर बोलाइन् । महिलाको घरमा पुगेपछि ती महिलाले अजिंगर बाथरुमको छतमा रहेको बताउँदै त्यसलाई समाउन आग्रह गरिन् । ती महिलाले सुरुमा मरेको सम्झिएको त्यो अजिंगर अचानक चल्न थालेको बताएकी थिइन् ।

बाथरुमको छतमा झुण्डिएको अजिंगरलाई देखेपछि ती महिला तुरुन्त बाहिर निस्किइन् । ल्यूक ती महिलाको घर पुग्दा पनि अजिंगर त्यहीँ झुण्डिरहेको थियो । ल्यूकले टेबलको मद्दतले १० मिनेट समय लगाएर अजिंगरलाई बाहिर निकाले । अजिंगर करिब डेढ मिटर लामो थियो । अजिंगरलाई जंगलमा लगेर छोडिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah