काठमाडौं, ३१ भदौ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डले बिहीबार सुरु गरेको भारत भ्रमणलाई अनावश्यक भन्दै आलोचना गरेका छन् ।

सरकार बनेको एक महिनामै भारत गइहाल्नुपर्ने कुनै कारण र आवश्यकता नरहेको उनले बताएको आजको कान्तिपुरमा खबर छ ।

‘भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ ? सिंगडा खान ?’ ललितपुरमा आयोजित कार्यक्रममा ओलीले भने, ‘सरकार बनेको एक महिना हुँदैछ, अहिले नै भारत नगई नहुने त्यस्तो के प¥यो ?’

उनले सरकार गठनलगत्तै दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत बनाएर पठाएको विषयमा पनि आपत्ति जनाए । ‘मुलुकमा के भएको थियो र तत्काले विशेष दूत खटाउनुप¥ ?’
ओलीले भने, ‘माओवादीले अघिल्लो सरकारमा बसेर त्यही सरकारलाई घात ग¥यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah