काठमाडौं : तीन साता लामो विदेश भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्केका छन् ।कात्तिक २४ गते शाह पूर्वयुवराज्ञी हिमानीसहित सिंगापुर पुगेका थिए । तीन साता लामो उनको बसाइलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सिंगापुरबाट पूर्वराजा ज्ञानेन्द्र बेइजिङ पुगेर त्यहाँको उच्च नेतृत्वसँग छलफल गरेको चर्चा चले पनि त्यसको औपचारिक पुष्टि भने भएको छैन । स्वास्थ्य जाँच तथा अन्य निजी वा पारिवारिक काम नभएकोले यो बसाइमा नेपालको राजनीतिक घट्नाक्रमबारे सरोकारवाला पक्षहरुसँग सघन छलफल भएको अनुमान गरिएको छ।

पूर्वराजाका सहयोगी फडिराज पाठकले पूर्वराजा शाह आइतबार स्वदेश फिर्ता भएको अन्नपूर्ण अनलाइनसँग बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah