बेलायतमा एक व्यक्तिले सांगीतिक कन्सर्टबाट ५३ वटा मोबाइल फोन चोरेर लगाएको स्विमिङ कस्ट्युममा लुकाएको प्रहरीले बताएको छ ।

२२ वर्षका अलिन मारिनले गएको नोभेम्बर १८ मा एरिएना बर्मिहममा भएको रोयल ब्लड पर्फरमेन्सको क्रममा मोबाइल चोरेका हुन् ।

 

मारिनले ५३ वटा मोबाइल फोन चोरी गरेर आफूले लगाएको स्विमिङ कस्ट्युममा लुकाएको वेष्ट मिडल्याण्डको प्रहरीले जनाएको छ । मारिनलाई सोमबार बर्मिङहम क्राउन कोर्टले तीन वर्षको जेल सजाय सुनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah