१४,मंसिर,काठमाडौं  । नेपालसँग सीमा जोडिएका भारत उत्तराखण्डको चम्पावत र पिथौरागढ जिल्लाका करिब दर्जन ग्राम पञ्चायतका स्थानीयले नेपाली सीम प्रयोग गर्छन् । ग्रामीण भेगमा भारतीय सञ्चारले काम नगर्ने हुनाले ती स्थानाका करिब पाँच हजार भारतीयले नेपाली सिम प्रयोग गरेका हुन् । सीमा नदी महाकाली पारिका दर्जनभन्दा बढी ग्राम मञ्चायतमा नेपाली सिमले काम गर्छ । सो क्षेत्रमा कामका लागि गएका नेपालीले पनि यतैको सीम प्रयोग गर्छन् । नेपालले आफ्नो भूमि दाबी गरेको कालापानी क्षेत्रका भारतीय सुरक्षाकर्मी र स्थानीयले पनि नेपाली सीमकार्ड प्रयोग गर्छन् । नेपालसँग सीमा जोडिएको पिथौरागढ जिल्लाको सदरमुकाममा पनि नेपाली स्काइ सीमको नेटवर्कले काम गर्छ ।

सो जिल्लाका डौडा, कनालछिना, पिपली, ओगला, अस्कोट, बगडीहाट, जौलविबी, दुधी, पैयाँपौडी, बालुवाकोट, धारचुला, राथी, खेला, स्याकुरी जैकोट, चौदाँस, गर्ब्याङ लगायत क्षेत्रका स्थानीयसँग नेपाली सीम छ । उत्तराखण्डका मुख्यमन्त्री हरीश रावतले समेत नेपाली सीम बोकेका छन् । उनले भारतीय सेवा प्रदायक कम्पनीका साथै नेपाली सीमसमेत बोकेका हुन् । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah