काठमाडाैं, १४ मंसिर । मुलुकका ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरी कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले हिमाल र पहाडभन्दा कुपोषणको जोखिम तराईमा बढी रहेको पनि देखाएको छ । परिषदले हिमाल, पहाड र तराईका १३ जिल्लाका किशोर–किशोरीमा ‘किशोरावस्थाको पोषण सर्वेक्षण, किशोरकिशोरीको पोषण स्थिति’ बारे सर्वेक्षण गरेको थियो । ‘दुर्गम क्षेत्रमा खानै पाएका छैनन्, सहरी क्षेत्रमा भने सन्तुलित खानपानको अभाव देखिएको छ,’ सर्वेक्षण सार्वजनिक गर्दै परिषदका सदस्य सचिव डा.खेम कार्कीले भने । सर्वेक्षण अनुसार किशोर–किशोरीमा देखिएको यो कुपोषणको स्थिति गाउँ र सहरमा खासै फरक छैन ।

सर्वेक्षणअनुसार सहरमा ६३ र गाउँमा बसोवास गर्ने ६५ प्रतिशत किशोरावस्थाका जनसंख्यामा कुपोषण छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूह किशोरोवस्थाका हुन् ।  कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah