काठमाडौँ ।  फुटबल खेलमा कहिले काँही रोचक घटना हुने गर्दछन । गएराती इङलिश प्रिमियर लिग अन्तर्गत भएको लन्डन डर्बीमा यस्तै रमाइलो घटना भएको छ ।

टोटनह्याम र वेस्टह्याम युनाइटेडबीचको सो खेलमा वेस्टह्यामका गोलरक्षक एड्रियनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समातेको तस्विर अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ ।

टोटनह्याम खेल्ने मैदान वेम्बलीमा भएको खेलमा कर्नर किकको बल रोक्ने प्रयासमा रहेका एड्रियनले बल ठानेर आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका थिए ।
एड्रियनले कोयाटेको टाउको समातेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah