१६ मंसिर, काठमाडौं । संविधान संशोधनको विरोध गर्दै एमाले सांसदले व्यवस्थापिका संसदमा उभिएर अवरोध गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पल्याकपुलुक हेरिरहे । प्रचण्डको सामुन्नेमै उभिएका थिए एमाले अध्यक्ष केपी ओली ।

सभामुखले बैठक स्थगित भएको घोषणा गर्नासाथ प्रधानमन्त्री प्रचण्ड विपक्षी दलका नेता केपी शर्मा ओली भएतिर अघि बढे । र, त्यहीँ सम्वाद सुरु भयो प्रचण्ड र ओलीबीच ।

आपसमा दुरी बढ्दै गइरहेका बेला ओली र प्रचण्डवीच के कुराकानी भयो ? त्यसबेला नजिकै रहेका एमाले सांसद रविन्द्र अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई ‘बसेर छलफल गरौं’ भन्ने प्रस्ताव राखेका थिए ।

तर, एमाले अध्यक्ष ओलीले ‘तपाईसँग बोल्न त के, अनुहार हेर्न पनि मन छैन’ भन्ने रुखो जवाफ दिएका थिए । ओलीले त्यसोभन्दा नजिकै सुनिरहेका सांसदहरु भने हाँसेका थिए ।

लगत्तै प्रधानमन्त्रीले समस्या समाधान गर्न आफू गम्भीर रहेको बताए । जवाफमा ओलीले भने- ‘त्यसो हो भने तीनवटै चुनाव गर्न लाग्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah