Brotherhood sisterhood Nepal , kathmandu को टिम ले  आयोजनामा ,अस्मिता ढकाल, अनिता फुएल  र रबिन घोरासैनीको विशेष सहयोगमा आज  चाबहिल,गुहेश्वोरिमा अवस्थित प्रणवानन्द आश्रममा अनाथ बालबालिकाहरुलाई बेलुकाको खाना  खुवाएको छ ।  उक्त कार्यक्र्म मा ५० जना लाई खाना खुवाएको थियो। उक्त कार्यक्रम बेलुका को पूजा गरेर सुरु गरेको थियो। फेसबूक ग्रुप एक मजा र हासो को लागि मात्र नभै एक सामाजिक कार्यक्रम को लागि पानी काम दिन्छ भनेर उनिहरु ले उदहरण् देखाएका छन । फेरी चाडैनै यस्तै सामाजिक काम गर्दै छ भनेर यस् ग्रुप का सदस्य श्री रविन घोरसैनी ले जानकारी दिनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah