काठमाडौं– दुई विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

आर्मीले पूर्वाञ्चललाई २–० गोलले पराजित ग¥यो । आर्मीका विवेक बस्नेतले १७ औं तथा दीप लामाले ८८ औं मिनेटमा गोल गरे।

प्रहरीले पश्चिमाञ्चललाई ४–० गोलले हरायो । प्रहरीका सुमन लामाले २ गोल गरे । उनले ३१ र ६४ औं मिनेटमा बललाई जाली चुमाएका थिए । निरकुमार राईले २८ औं र भोला सिलवालले ४३ औं मिनेटमा गोल गरे।

बुधबारको खेलसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ। सेमिफाइनल प्रहरी र एपीएफ तथा सुदूरपश्चिमाञ्चल र आर्मीबीच बिहीबार हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah