२०७३/०८/ १७ दमक÷झापाको दमकमा मोबाईल ब्यवसायी गर्दै आएका ब्यवसायीहरुको साझा संगठन दमक मबोइल ब्यवसायी संघको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
दमक स्थित जनमुखी सहकारीको सभाहलमा भएको साधारणसभाले हरि उप्रेतीको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्य समिति समेत चयन भएको मोबाईल ब्यवसायी दिपेश दहालले जानकारी दिए । नवगठित समितिको उपाध्यक्ष,सचिव, सहसचिव र कोषध्यक्षमा भेनस श्रेष्ठ, बसन्त कार्की, दिपेन्द्र नेपाल र लेखनाथ भट्टराई रहेका छन् । कार्यक्रम संघका अध्यक्ष हरी उप्रेतीको अध्यक्षता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष  राजेन्द्र ढकालको को  प्रमुख आतिथ्य  सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah