काठमाडौं, १ असोज । सरकारले आन्तरिक खपतका लागि स्वदेशी श्रोत परिचालन गरी मध्यमखाले जलविद्युत आयोजना निर्माण गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ ।

उर्जामन्त्री जनार्दन शर्माले स्वदेशका ठूला वित्तीय संस्था र कोषहरुको लगानीमार्फत झन्डै एक दर्जन आयोजना अघि बढाउने घोषणा गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

घोषणा अनुसार माथिल्लो अरुण, दूधकोसी, तमोर, सुनकोसी ३, नलसिंहगाड, उत्तरगंगा, नौमुरे र तिला आयोजना सरकार मातहतका वित्तीय संस्था, निजी वित्तीय संस्था, कल्याणकारी कोष, रेमिटेन्स, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, मजदुर तथा सर्वसाधरणको प्रत्यक्ष लगानी र सहभागितामा निर्माण गरिने भएको छ ।

उर्जा क्षेत्रको विकासका लािग ३५ बुँदे अल्पकालीन तथा दीर्घकालिन कार्ययोजना शुक्रबार सार्वजनिक गर्दै मन्त्री शर्माले आन्तरिक खपतका लागि स्वदेशी रकम परिचालन गर्न छिट्टै संयन्त्र तयार पारिने र त्यसको लागि गृहकार्य गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah