अहिले युवा अवस्था बाटै ढाड दुख्ने समस्या बढेको छ । मनिस ब्यायाम भन्दा पनि बिलासिता तिर लम्कनाले पनि यस्तो समस्या छिट्टै लाग्छ ।
तपाईं पनि यो समस्या बाट पीडित त हुनु हुन्न ? यदी त्यस्तो हो भने नियमित हल्का शारीरिक व्यायाम गर्ने बानी बसाल्नुस्। कार्बोहाइड्रेट हैन प्रोटिनयुक्त खाना खानुस् ।
दुखाई बढेको छ भने जथाभावी औषधी नखानुस् बरु सहन् गार्हो भने नजिकको स्वास्थ्य संस्थामा गएर उपचार वा डाक्टरको सल्लाहमा औषधी लिनुहोस् ।



