काठमाडौं, १ असोज । नेपाल महिला संघको शुक्रबार भएको चुनावमा भाग लिने महिला प्रतिनिधिले पहिलोपटक विद्युतीय मतदान गरेका छन् ।

पहिलोपटक विद्युतीय मतदान गर्दा अधिकांश महिला प्रतिनिधिलाई निकै मुस्किल परेको थियो । थारै प्रतिनिधिले मात्र विद्युतीय मतदानलाई सहज मानेको आजको राजधानीमा खबर छ ।

धेरै जसोलाई सुरुमै विद्युतीय मतदानबारे बुझ्नै मुस्किल परेको थियो । निर्वाचनमा खटिएका कर्मचारीका अनुसार अधिकांश महिला प्रतिनिधिले विद्युतीय मतदान गर्न २० मिनेटभन्दा बढी समय लगाएका थिए । केहीले मात्र ८÷१० मिनेट मा मतदान गरे । केही प्रतिनिधिले त मतदानमा झन्डै आधाघण्टा समय लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah