दमक/एमालेका लोकप्रीय नेता लालबाबु पंण्डित थला परेकाछन् । मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधी सभा सदस्यमा विजयी पण्डित बिरामी परेको बताईएको छ ।

पूर्व मन्त्री समेत रहेका उनी अहिले विराटनगरमा आफ्नै निवासमा आराम गरिरहेको उनका स्वकीय सचिव वासिम आलमले जनाएका छन् । डाक्टरको सल्लाह अनुसार अहिले बेड रेस्टमा पंण्डित रहेकाहुन् ।

पूर्व मन्त्री पंण्डितको घाटीमा गम्भिर समस्या भएका कारण डाक्टरले केही दिन नबोल्न भनेपछि अहिले घरमै आराम गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah