आज मिती २०७४/१०/२१ गते आइतबारको दिन Allembic pharmaceutical कम्पनी को सहकार्यमा र शुभ किरण मेडिकल हलकोआयोजनामा निशुल्क मुटु संबन्धी बिभिन्न जाचं सम्पन भएको छ।

दमक ८ मा रहेको शुभकिरण मेडिकलको भबनमा आज भएको कार्यक्रममा करिब १५० जानाले निशुलक रुपमा आफ्नो स्वास्थ जाच गराएका थिए।आधुनिक र उच्च प्रबिधिको साहायताले मुटुको चेक जाँच गराइएको थियो ।

केही रोगी हरुलाइ चिकित्सक हरुले सल्लाह र परामर्श समेत दिएका थिए। शुभ किरण मेडिकल हलले बेला बेला बिरामिहरुको लागि निशुल्क जाच परामर्शका सेवा सुबिधा दिदै आएको जानकारी सन्चालक अनिल सुवेदी ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय