विवाहका लागि मानिसहरू ठूला सपना देख्नछन् । कोही त महिनौसम्म प्लानिङ गर्छन् । कोही भेन्यू त कोही मेन्यूलाई लिएर निकै प्लानिङ गर्छन् । मानिसहरू पहिले घरमा टेन्ट गाडेर विवाह गर्थे, अहिले पार्टी प्यालेसमा गर्ने चलन छ ।

तर यस्तो कहिले भएको छैन, की कसैले वाथरूमा विवाह गरोस् । तर अहिले एक विवाह वाथरूममा भएको छ, जसको चर्चा सामाजिक संजालमा भइरहेको छ ।

मानमाउथ काउन्टीको प्रहरी कार्यालयले फेसबुकमा यो विवाहको भिडियो पोस्ट गरेको छ । भिडियोमा वाथरूममा विवाह गर्नुको कारण समेत उल्लेख गरिएको छ ।

जब ब्रायन स्कूल्ज र मारिया स्कूल्ज विवाहका लागि अदात पुगे । अदालतमा बसिरहेका बेला ब्रायनलाई उनकी आमाको फोन आयो । उनले आफुलाई सास फेर्न गाह्रो भएको बताइन् । फोन गरेको समयमा उनकी आमा बाथरूमा थिइन् । ब्रायन हताहतार घर पुगे । त्यो बेलासम्म उनकी आमको अनुहार पहेँलो भइसकेको थियो र पसिना आइरहेको थियो । कुरा गर्ने अवस्थामा उनी थिइनन् । उनकी आमाका लागि तुरून्त अक्सिजनको व्यवस्था गरियो र बाथरूममै उपचार थालियो ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah