काठमाडौं, माघ २४
हिजो मात्रै तोलामा ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि ह्वात्तै घटेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोलो ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोकार भइरहेको छ । हिजो चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah