छोटो समय मा चर्चित बन्दै गरेकी गायिका हुन कबिता बिमली सिवकोटी। नेपाल मा मात्र हैन बिदेश मा समेत गएर आफ्नो कला देखाइसकेकी गायिका कबिता ले बजार मा तिज लागायत धेरै गीत हरु गाएर स्रोत माज प्रस्थुस्त गरि सक्नु भएको छ। यही क्रम मा हाल नयाँ भजन र अन्य गीत पनि लिएर उपस्थित हुनुभएको छ ।



